-
नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । सर्भर ह्याक भएको जानकारी पाएपछि टेलिकमले उक्त सर्भर सटडाउन गरेको छ ।नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमको सर्भर ह्याक भएको आज दिउँसो मात्रै थाहा पाएको बताए ।
‘ह्याक भएको सुनेपछि हामीले शंकाको भरमा एउटा सर्भर सटडाउन गरेका छौं,’ जोशीले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘त्यो सर्भर अहिले खासै त्यति प्रयोग नभएको भएर सटडाउन गर्न सजिलो भयो ।’
उक्त ह्याकबाट डेटा नै चोरी भएको हो की होइन छानबिन गर्नुपर्ने उनले बताए । छानबीन प्रक्रिया प्रारम्भ भएको जोशीले बताए । अहिलेसम्म त्यस्तो कुनै असर नदेखिएको उनले जानकारी दिए ।
News Desk 0 response आइतवार, असार २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





