-
नेपालमा नोकिया जी २० र नोकिया जी १० स्मार्टफोन सार्वजनिक भएको छ । यी दुवै फोनले तीन दिनसम्म ब्याट्री टिकाउने कम्पनीको दावी छ ।नोकिया जी २० मा ६.५ इन्चको टिएरड्रप डिस्प्ले रहेको छ भने ४८ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसमा तीन वर्षसम्म मासिक सेक्युरिटी अपडेट पाइने छ ।
साथै दुई वर्षको अपरेटिंग सिस्टमको अपग्रेड दिने कम्पनीले जनाएको छ । यसमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ । नोकिया जी २० को मुल्य १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।त्यस्तै नोकिया जी १० मा ६.५ इन्चको डिस्प्ले राखिएको छ । यसमा ५०५० एमएएच ब्याट्री रहेको छ । फोनमा १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ । ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
नोकिया जी १० तीन वर्षको सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेड पाइने छ । नोकिया जी १० मा ४ जीबी र ६४ स्टोरेज रहेको छ । नेपालमा नोकिया जी १० मूल्य १६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
News Desk 0 response शुक्रबार, असार ४, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३