-
साओमीको एम आई ११ अल्ट्रा स्मार्टफोन सार्वजनिक भएको छ । यो स्मार्टफोन सोमबार अर्थात मार्च २९ मा सार्वजनिक भएको हो ।साओमीको एम आई ११ अल्ट्रामा पछाडिको भागमा सानो सेल्फी स्क्रीन रहेको छ । यसले फोटोग्राफिलाई अझै रमाइलो बनाउने छ ।
यो पहिलो स्मार्टफोन हो जसमा आफ्नो मुख्य क्यामेराको लागि सामसङको एकदमै शक्तिशाली आईएसओसीइएलएल जीएनटू सेन्सर प्रयोग गरिएको छ ।एम आई ११ अल्ट्रामा रियर क्यामेरा सँगै सानो स्क्रीन पनि रहेको छ जसले गुणस्तरीय सेल्फी खिच्नलाई मद्दत पु¥याउँछ ।यो एकदमै उपयोगी फिचरको रुपमा हेरिएको छ । यसमा क्वाड कर्भ भएको ६.८१ इन्चको एमोलेड स्क्रीन पनि रहेको छ ।
एम आई ११ अल्ट्रामा ३,२००/ १,४४० रिजोल्यूसन छ र यसको रिफ्रेस रेट १२० हर्जको रहेको छ । यसमा १७०० निट्सको ब्राइटनेस छ ।त्यस्तै फोनमा एचडीआर १० प्ल्स र डोल्बी भिजन पनि रहेको छ । सुरक्षाका लागि यसमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रिडर रहेको छ ।त्यस्तै फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । पछाडिको स्क्रीनले सेल्फी लिँदा ऐना जस्तै काम गर्छ र सानो स्क्रीनले नोटिफिकेसन देखाउने गर्छ ।
यसमा स्नापड्रागन ८८८ प्रोसेसरको प्रयोग गरिएको छ। त्यस्तै अल्ट्रामा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज रहेको छ ।यसमा ५००० एमएएचको ब्याट्री राखिएको छ । अल्ट्राको मूल्य ९१० देखि १ हजार ७० अमेरिकी डलर सम्म पर्छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३