राजनीति
बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री केपी ओलीबिरुद्ध अविश्वास प्रस्ताव नल्याउने :कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म प्रधानमन्त्री केपी ओलीबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने पक्षमा नरहेको जनाएको छ । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा...
आइतवार, बैशाख १२, २०७८एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम गरे: शेरधन राई
प्रदेश नंवर १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् । भोजपुर–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाइ कमजोर...
शनिबार, बैशाख ११, २०७८लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गए: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताएका छन् । शनिवार पुनर्निर्मित ऐतिहासिक धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुदै...
शनिबार, बैशाख ११, २०७८केपी ओली दम्भको वायुपङ्खी घोडामा चढ्ेको जस्तो भएकाले एकता क्षीण :माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले केपी ओली दम्भको वायुपङ्खी घोडामा चढ्ेको जस्तो...
शुक्रबार, बैशाख १०, २०७८सत्तारुढ नेकपा (एमाले)लेगर्यो कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन
सत्तारुढ नेकपा (एमाले)ले कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी मुख्यमन्त्री...
शुक्रबार, बैशाख १०, २०७८नेपाल खनाल समूहले अध्यक्ष केपी ओलीले अनधिकृत ढंगले पार्टी निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा गराए रिट दर्ता
नेपाल खनाल समूहले अध्यक्ष केपी ओलीले अनधिकृत ढंगले पार्टी निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा दिएको रिट दर्ता भएको छ । माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लगायत २७ जना सांसदमाथि कारबाही...
बिहिबार, बैशाख ९, २०७८नेपाल पक्षीय सांसदहरुहरुले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टिकरणको जवाफ बुझाए
नेकपा एमालेको खनाल–नेपाल पक्षीय सांसदहरुहरुले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टिकरणको जवाफ बुझाएका छन् । संघीय संसदका २७ सांसदले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई स्पष्टीकरणको जवाफ बुझाएको खनाल नेपाल समूहले जनाएको छ । खनाल–नेपाल...
बिहिबार, बैशाख ९, २०७८नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । विहिवार दिउसो नक्सालस्थित होटल मेरिएटमा दुई नेताबीच पार्टीभित्र देखिएको विवादका विषयमा केन्द्रित भएर करिव डेढ घण्टा...
बिहिबार, बैशाख ९, २०७८झलनाथ–माधव बैठक :अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने
नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्टीकरण बुझाउने भएका छन् ।बुधबार बुद्धनगरमा बसेको सो पक्षको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरिएको एमाले नेतृ अष्टलक्ष्मी शाक्यले...
बुधबार, बैशाख ८, २०७८सरकारलाई दिएको समर्थन फिर्ता गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई
नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने...
बुधबार, बैशाख ८, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




