राजनीति

लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने माओवादी बैठकको निर्णय

नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई...

माधव झलनाथ भेला: अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय

नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थीत एक होटलमा बसेको सो पक्षको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ...

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोध

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको भन्दै उनले...

आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको शेरबहादुर देउवाको दावी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले नेपाली कांग्रेसले नै...

केही दिनमै नयाँ सरकार गठन हुने दाहालको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । चितवनमा माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू मिलेर केही...

संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको सभामुख अग्निप्रसाद सापकोटा आरोप

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको विदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै घेराबन्दी भएको बताए...

पार्टी फुटाउन अध्यक्षी केपी ओली आफै लागिपरेको भीम रावलको आरोप

नेकपा एमाले खनाल नेपाल समूहका नेता भीम रावलले पार्टी फुटाउन अध्यक्षी केपी ओली आफै लागिपरेको आरोप लगाएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यकता भेलामा नेता रावलले सुदूरपश्चिम...

दाहाल नेपालको अर्थपूर्ण भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।...

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितको गतिविधिमा लागे :पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय हित विपरितका गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । शुक्रबार ‘बागमती प्रदेश कँराते च्याम्पियनसिप–२०२१’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी...

प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती :माधव कुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप लगाउनु भएको छ ।शुक्रबार झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै उहाँले...

4565