-
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्विरुद्ध ठूलो घेराबन्दी भइरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघको विदाई तथा पदभार कार्यक्रममा सभामुख सापकोटाले आफू सभामुखका रूपमा राष्ट्रिय हितका पक्षमा उभिएदेखि नै घेराबन्दी भएको बताए । सभामुख सापकोटाले अहिलेको टक्कर संविधानको रक्षा गर्ने कुरासँग पनि सम्बन्धित रहेको जिकिर गरे । आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने र आफुलाई जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष बिपुल पोखरेलले सञ्चारमैत्री कानूनहरु निर्माणका लागि गम्भीर हुनुपर्ने र बिस्तृत छलफल हुनुपर्ने बताएका थिए ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३