-
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । विहिवार दिउसो नक्सालस्थित होटल मेरिएटमा दुई नेताबीच पार्टीभित्र देखिएको विवादका विषयमा केन्द्रित भएर करिव डेढ घण्टा कुराकानी भएको हो । बैठकपछि बाहिरिने क्रममा नेता नेपालले वार्तामा कुनै प्रगति नभएको बताए ।
वार्तापछि प्रधानमन्त्रिका आर्थिक सल्लाहकार एवं उद्योगी मोतिलाल दुगडले भने वार्ता सकारात्मक बाटोमा अगाडि बढेको बताए । वार्ता पछि दुवै नेताहरु प्रफुल्ल भएर निस्किएकाले वार्ता सकारात्मक भएको अनुमान गर्न सकिने दुगडले बताए । दुवै नेताले एमालेलाई फुट्नबाट जोगाउन चाहेकाले पार्टीभित्रको विवाद नमिल्दासम्म वार्ता चलिरहने उनको भनाइ छ ।एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला पार्टीका प्रमुख दुई नेताबीच बुधबार यता दोस्रो पटक भेटवार्ता भएको हो ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३