-
नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । मंगलबार काठमाडौंको बानेश्वरस्थीत एक होटलमा बसेको सो पक्षको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष जारी राख्ने निर्णय गरेको नेता झपट रावलले जानकारी दिए ।
बैठकमा स्पस्टीकरणको व्यहोराका बारेमा छलफल भएको र पूर्वतयारीका साथ स्पष्टीकरण आएको ठहर आफुहरुले गरेको उनले बताए । सर्वोच्चको निर्णय अनुसार एमालेलाई पूर्ववत अवस्थामा फर्काउनुपर्छ भन्दा पार्टी बिभाजन तर्फ लागेको भन्ने आरोप लगाउनु तर्कसंगत नभएको रावलले भनाइ छ ।
नेपाल समूहले पार्टी विधान विपरीत पार्टी र सरकारविरुद्ध अराजक गतिविधि मच्चाएको, अनुशासनहीन क्रियाकलाप गरेको र नयाँ दल गठनमा अगुवाइ गरेको ओली पक्षको आरोप छ । नेपाल पक्षका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको हो ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२