-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । चितवनमा माडीमा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू मिलेर केही दिनमै जनपक्षीय सरकारमा जान जरुरी रहेको बताए । उनले निरंकुश, स्वेच्छाचारी, असंवैधानिक र अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम कसरत भइरहेको जानकारी समेत दिए ।
गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै अध्यक्ष दाहालले परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख पात्र आफूलाई सिध्याउन खोजिएको दावीसमेत गरे ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
-
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३ -
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३

बुधबार, भदौ १७, २०८३