-
नेकपा एमाले खनाल नेपाल समूहका नेता भीम रावलले पार्टी फुटाउन अध्यक्षी केपी ओली आफै लागिपरेको आरोप लगाएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यकता भेलामा नेता रावलले सुदूरपश्चिम प्रदेशमा नै ओलीले आफु निकटलाई अध्यक्ष बनाउदै पार्टी फुटाउन सुरु गरेको बताए ।
नेता रावलले कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीकै कारण यस्तो अवस्था आएको आरोप लगाए ।
नेता रावलले ओलीले गरेका खराब कामको परिणाम अब विस्तारै देखिँदैन जाने भन्दै कार्यकर्तालाई पार्टीमा देखिएको खराब प्र्रवृत्तिविरुद्ध एकजुट हुन आग्रह गरे ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३