राजनीति

ओलीमाथि आक्रोश प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाईन सत्ता लिप्साको आरोप

नेकपा (एमाले) नेपाल खनाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गरेकी छिन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण...

गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सांसदहरुले बिहीबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।...

प्रधानमन्त्री केपी ओलीको पदमा टाँसिरहने वानीले एमाले कमजोर :घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको पदमा टाँसिरहने वानीले एमाले कमजोर हुँदै गएको वताएका छन् । एमाले नेपाल पक्षीय प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुसालले प्रधानमन्त्री ओलीकै कारण...

नेपालले केही ठूला प्रकृतिक विपत्ती र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्षय हासिल गर्न सफल :परराष्ट्र मन्त्री

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ती र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्षय हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ । काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री...

दाहालको आरोप: सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले...

केही दिनभित्रै नयाँ सरकार बन्ने प्रचण्डको दावी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै नयाँ सरकार बन्ने दाबी गरेका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीन दलको बैठक सकारात्मक भएकाले...

आफुलाई सरकार ढल्छ भन्ने चिन्ता छैन :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सरकार ढल्छ भन्ने चिन्ता नभएको बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले आफुलाई अहिले नै हटाइहाले पनि कुनै चिन्ता नभएको र अंकगणितलाईलाई वरपर पार्न...

सार्वजनिक मञ्चमै देउवा र पौडेलबीच ‘झम्टाझम्टी’

प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर वैकल्पिक सरकारको नेतृत्व लिने निर्णय गरेको नेपाली कांग्रेसका शीर्ष नेताबीच सार्वजनिक कार्यक्रममा झम्टाझम्टी भएको छ ।शुक्रबार काठमाडौंमा आयोजित निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर...

देशका संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास :गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताउनुभयो ।काठमाण्डौमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा...

दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो :प्रवक्ता विश्वप्रकाश शमा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गर्नुभएको छ । काठमाण्डौमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उहाँले नेकपा एमाले...

4565