-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्रै नयाँ सरकार बन्ने दाबी गरेका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीन दलको बैठक सकारात्मक भएकाले छिट्टै नयाँ सरकार बन्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताए । अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पु¥याउन सफल भएको बताए । उनले आगामी निर्वाचनमा जसपा, कांग्रेससँग सहकार्य र चुनावी तालमेल गरेमा ओली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दाबी गरे ।
नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष दाहालले बताए । सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावाद विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको उनको भनाइ छ ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३