राजनीति
कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा नेकपा माओवादी सकारात्मक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल...
शुक्रबार, चैत्र २७, २०७७देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली :चित्र बहादुर केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको छ । विघटित प्रतिनिधि सभा पुनःस्थापना भए पछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरी देशलाई...
शुक्रबार, चैत्र २७, २०७७शुन्य समय :समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण
सांसदहरुले समसामयिक राजनीति र क्षेत्रगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद लालकाजी गुरुङ्गले प्रतिनिधिसभालाई व्यवस्था गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजा महाराजा भन्दा महान ठान्ने गरेको आरोप लगाउनुभयो...
बिहिबार, चैत्र २६, २०७७प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दललाई महेश बस्नेतको चेतावनी
सत्तारुढ दल नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीलाई च्यालेञ्ज गरेर बालहठ देखाउने काम नगर्न प्रतिपक्षी दल नेपाली काग्रेसका सांसदहरुलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले राजनीतिक अस्थिरता, अन्यौलता...
बिहिबार, चैत्र २६, २०७७कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र भइरहेकोले त्यसलाई प्ररास्त गर्न सवै एकजुट हुन श्रेष्टको आग्रह
कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र भइरहेकोले त्यसलाई प्ररास्त गर्न सवै एकजुट हुनुपर्नेनेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसलाई प्ररास्त गर्न सवै एकजुट हुनुपर्ने बताउनुभएको छ । जुछे...
बिहिबार, चैत्र २६, २०७७संसदीय समितिमा अझै नेकपाकै हैसियतमा रहनुपर्ने स्थितिलाई छिटो अन्त्य गर्न माग
नेकपा एमालेले सर्वोच्च अदालतको पछिल्लो फैसलाका आधारमा उत्पन्न परिस्थितिलाई दृष्टिगत गरी प्रतिनिधिसभाका विषयगत समितिमा दलीय प्रतिनिधित्वको हैसियत र सङ्ख्याका आधारमा सदस्य रहने गरी हेरफेर गर्न माग गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको प्रारम्भमा सभामुखसँग...
बिहिबार, चैत्र २६, २०७७नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ जना मन्त्रीहरुको सांसद पद चैट
नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ जना मन्त्रीहरुको सांसद पद खारेज भएको छ । संघीय संसद प्रतिनिधिसभाको विहिबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज...
बिहिबार, चैत्र २६, २०७७प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आरोप: प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजे
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा कांग्रेस सांसद गगन कुमार थापाले प्रधानमन्त्री संसद् छलेर भाग्न खोजेको भन्दै संसदमा आएर सांसदको...
बिहिबार, चैत्र २६, २०७७कांग्रेसका महेन्द्र यादवको दावी :नयाँ वर्षको सुरुवातमै नयाँ सरकार
कांग्रेसका नेता महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गर्नुभएको छ । रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा नयाँ वर्षको सुरुवातमै नयाँ सरकार गठनका लागि बिभिन्न दलसंग सकारात्मक वार्ता भइरहेको बताउनुभएको...
बिहिबार, चैत्र २६, २०७७प्रधानमन्त्रीले फेरी बताए कोरोनाबाट निकोहुने अचुक औषधी, अम्बाको पात पानीमा उमालेर सेवन गरे चैट
प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्ने भन्दै भयावह अवस्था आए देशै ठप्प पार्ने अवस्था आउन सक्ने बताउनुभयो ।प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताउनुभयो ।
बिहिबार, चैत्र २६, २०७७-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




