राजनीति

प्रचण्डको पछुतो :चुनावमा बम हान्नेहरुलाई गृहमन्त्री बनाएँ, मैले गल्ती गरे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती आफूहरु बाटै भएको भन्दै आत्मआलोचना गरेका छन् ।मंगलबार रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले कहिल्यै देश र जताको हितमा दायाँबायाँ नगरेको उनले दाबी गर्दै दुःख...

पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसद कारवाहीमा

नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई सांसद पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ । मंगलबार माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले सभा अन्त्य सम्बन्धी प्रदेश प्रमुख धर्मनाथ यादवको पत्र सभामा पढेर सुनाउनुभएको थियो । सभा अन्त्य गर्न सोमबारको मन्त्री परिषद्को...

निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई: नेपालको आग्रह

नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंगलबार आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी...

राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै: ईश्वर पोख्रेल

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गर्नुभएको छ । काठमाण्डौमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दे उहाँले...

पार्टी अध्यक्ष ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन नेपालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गर्नुभएको छ । पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा नेता नेपालले आइतबार काठमाडौं...

माधव नेपालले गरे पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी भित्रको मतभदेको बारेमा छलफलमा आउन आग्रह गर्नुभएको छ । पार्टी भित्र आन्तरिक विवाद चर्किदै जाँदा नेता नेपालले आइतबार काठमाडौं...

प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफु अनुकुल चलाउन खोजे :देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफु अनुकुल चलाउन खोजेको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफु अनुकुल संसद बन्द गर्ने...

समर्थन फिर्ता लिए राजीनामा दिन तयार :प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताउनुभएको छ । शनिबार बालुवाटारमा एकैपटक १६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको चर्चा चलाउने गरेको भन्दै आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता...

छिट्टै नयाँ सरकार :अध्यक्ष पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । कपिलवस्तुमा शनिवार आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले कांग्रेसले सरकारको बारेमा लिएको निर्णयसँगै नयाँ...

4565