• प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्ने भन्दै भयावह अवस्था आए देशै ठप्प पार्ने अवस्था आउन सक्ने बताउनुभयो ।प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताउनुभयो ।

4565