-
नेकपा(एमाले)का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् । बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरेको गतिविधि नरोकेसम्म देशव्यापी रुपमा अभियान जारी रहने बताएका हुन् ।
नेता रावलले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप समेत लगाए । नेता रावलले आफुहरुलाई अध्यक्ष ओलीले कानुन अनुसार कारबाही गर्न नसक्ने दाबी समेत गरे ।
News Desk 0 response बुधबार, बैशाख १५, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३