राजनीति
राष्ट्रियसभाको उपनिर्वाचनमा कसको कसको गठबन्धन हुदै छ हेर्नुस
राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समुहबीचमा गठनबन्धन हुने भएको छ । बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि उपचुनाव...
बुधबार, बैशाख २२, २०७८नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्तालीयो
नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच ३ वर्ष २ महिनादेखि जारी सत्ता सहकार्यमा आजदेखि औपचारिक रुपमा पूर्णविराम लागेको...
बुधबार, बैशाख २२, २०७८प्रधानमन्त्री केपी ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह
प्रधानमन्त्री केपी ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रक्रियामा सहयोग...
बुधबार, बैशाख २२, २०७८आफूलाई गण्डकी प्रदेश प्रमुखबाट हटाउनु निरंकुशताको पराकाष्ठ :अमिक शेरचन
गण्डकीका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई हटाउनु निरंकुशताको पराकाष्ठ भएको टिप्पणी गरेका छन् । मंगलवार बिहान पोखरामा पत्रकार सम्मलेन गर्दै शेरचनले मुलुकको राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको अनुभूति आफुलाई भएको बताए । उनले...
मङ्लबार, बैशाख २१, २०७८अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद :नेपाली कांग्रेश
नेपाली कांग्रेसले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भन्ने सरकारको भनाई लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै सरकारले...
शनिबार, बैशाख १८, २०७८सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालको तहगत अधिवेशनहरूको मिति तय
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले तहगत अधिवेशनहरूको मिति तय गरेको छ । एमाले अध्यक्ष केपी ओलीले वैशाख ६, १० र १२ गते बसेको महाधिवेशन आयोजक कमिटीको निर्णय कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशिका जारी गर्दै तल्ला...
शुक्रबार, बैशाख १७, २०७८प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्द ठाकुर पुगे निर्वाचन आयोग
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यलाई कारवाही गरेर प्रदेशसभा सदस्यबाट हटाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई...
शुक्रबार, बैशाख १७, २०७८सरकार उद्घाटनको तडकभडकमा केन्द्रित हुँदा कोरोनाको संक्रमण बढ्यो: शेरबहादुर देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार उद्घाटनको तडकभडकमा केन्द्रित हुँदा कोरोनाको संक्रमण बढेको बताएका छन् । आज आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नियन्त्रणका लागि आवश्यक व्यवस्थापन फितलो भएको बताए । देउवाले...
शुक्रबार, बैशाख १७, २०७८ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने भीम रावलको चेतावनी
नेकपा(एमाले)का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् । बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि संक्षिप्त प्रतिक्रिया दिदैँ नेता...
बुधबार, बैशाख १५, २०७८माओवादी बैठक :केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ ।पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव गर्नेगरी अन्तरिम विधान संशोधन...
मङ्लबार, बैशाख १४, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




