-
गण्डकीका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई हटाउनु निरंकुशताको पराकाष्ठ भएको टिप्पणी गरेका छन् । मंगलवार बिहान पोखरामा पत्रकार सम्मलेन गर्दै शेरचनले मुलुकको राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको अनुभूति आफुलाई भएको बताए । उनले विना कुनै कारण पदमुक्त गर्नु निरंकुशताको पराकाष्ठा भएको बताए ।
उनले अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी रहेको प्रतिक्रिया दिए । अधिकार विहिन खुला जेलबाट मुक्त गरेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद समेत दिए ।
विशेष अधिवेशन आह्वान गरेपछि प्रदेशसभा स्थगित भएको भन्दै उनले सर्वदलीय बैठक बोलाएर छलफल चलाउने तयारी गर्दैगर्दा आफू छाडेर जानुपरेको बताए । प्रतिशोध साँधेर आफूले कसैलाई पनि पक्षपात नगरेको दावी गर्दै उनले कसैलाई त्यस्तो गरेको लागेको भए प्रमाण दिनुपर्ने जिकिर गरे । उनले राजनीतिक रूपमा आफुले कुनै पक्षपात नगरेको जिकिर गरे ।
News Desk 0 response मङ्लबार, बैशाख २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३