राजनीति
संवैधानिक परिषद्को बैठक स्थगित गर्न पुष्पकमल दाहालको आग्रह
उता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक स्थगित गर्न आग्रह गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेत बैठक भाग नलिने निर्णय...
शनिबार, बैशाख २५, २०७८प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने
प्रधानमन्त्री केपी ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै...
शनिबार, बैशाख २५, २०७८अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रतिशोध साध्ने संस्था बनायो :शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाएका छन । शनिबार पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मनपरी ढंगले अध्यादेश ल्याएर सरकार विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका...
शनिबार, बैशाख २५, २०७८प्रधानमन्त्री केपी ओलीले डाके संवैधानिक परिषद्को बैठक
प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् । लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २...
शुक्रबार, बैशाख २४, २०७८नेकपा (एमाले)को एकता जोगाउन एमालेका विभिन्न तहका नेताहरुका बीचमा छलफल जारी
नेकपा (एमाले)को एकता जोगाउनका एमालेका विभिन्न तहका नेताहरुका बीचमा छलफल चलिरहेको छ । पार्टीको एकता जोगाउनका लागि एमालेको केपी ओली पक्ष र माधव नेपाल पक्षका दोश्रो तहका नेताहरुको दौडधुप जारी छ । तर एकताका...
शुक्रबार, बैशाख २४, २०७८गण्डकी प्रदेश सभाको बैठक बैशाख २७ गते बिहान ११ बजे बस्ने
गण्डकी प्रदेश सभाको बैठक बैशाख २७ गते बिहान ११ बजे बस्ने भएको छ । आज बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको हो । कार्यव्यवस्था परामर्श समिति बैठकले कोरोना...
बिहिबार, बैशाख २३, २०७८कांग्रेस संसदीय दलको बैठक वैशाख २५ गते शनिबार दिउँसो २ बजेलाई बोलाईयो
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले वैशाख २५ गते शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो । प्रतिनीधिसभामा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि संसद बैठक...
बिहिबार, बैशाख २३, २०७८राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फेरि अर्को अध्यादेश जारी
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आजपनि फेरि अर्को अध्यादेश जारी गरेकी छन् । उनले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । मंगलबार सातवटा अध्यादेश जारी गरेकी भण्डारीले बुधबार फेरि अर्को अध्यादेश सरकारको सिफारिसमा जारी...
बुधबार, बैशाख २२, २०७८रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई दम्भ, अहंकार र जिद्दी छोड्न गरिन आग्रह
एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई दम्भ, अहंकार र जिद्दी छोड्न आग्रह गरेकी छिन् । एमाले खनाल–नेपाल समूहकी नेतृ झाँक्रीले बुधबार सामाजिक संजाल ट्वीटर र फेसबुकमार्फत् विनासको बाटोमा अघि नबढ्न आग्रह...
बुधबार, बैशाख २२, २०७८नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा
नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री शंकर...
बुधबार, बैशाख २२, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




