-
नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री शंकर पोखरेलकै गृह जिल्लाका डाँगी एमाले भित्र माधवकुमार नेपाल पक्षधर हुन् ।
पोखरेलले आइतवार सवैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीको शपथ लिएका थिए । लुम्बिनी प्रदेशसभामा एमालेको ४१ सदस्य रहेकोमा यसअघि दृगनारायण पाण्डेले राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका छन् । उपनिर्वाचनमा नेकपाका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला केसी माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।
News Desk 0 response बुधबार, बैशाख २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३