-
प्रदेश नंवर १ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् । भोजपुर–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले एमालेलाइ कमजोर पार्न र नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केही नेताहरु लागेको आरोप लगाएका हुन् ।
उनले बहुमतको केन्द्रीय सरकार र प्रदेश सरकारलाई समेत पार्टीभित्रकै नेताहरुले गिराउने प्रयास गरेको बताए । सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको बिकल्प नभएको उनको भनाइ छ ।मुख्यमन्त्री राईले वर्तमान सरकार मुलुकको समृद्धि र बिकासको बाटोमा हिडेको जिकिर समेत गरे ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३