-
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले केपी ओली दम्भको वायुपङ्खी घोडामा चढ्ेको जस्तो भएकाले एकता क्षीण हुँदै गएको स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीको दम्भ धरहरा भन्दा पनि अग्लो भएको उनको टिप्पणी छ । उनले पार्टी गम्भीर सङ्कटमा रहनुकोे कारक पनि पार्टी अध्यक्ष ओली नै भएको आरोप लगाए ।
नेता नेपालले अध्यक्ष ओलीले पार्टी एकता गर्न नचाहेकाले लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे । पार्टी अध्यक्षलाई २७ सांसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले आफूहरूको मूल घर नेकपा ( एमाले) नै रहेको स्पष्ट पारे । पार्टीको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव गरेको उनको भनाइ छ ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
-
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३

सोमवार, बैशाख १४, २०८३ -

शुक्रबार, बैशाख १८, २०८३