-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार उद्घाटनको तडकभडकमा केन्द्रित हुँदा कोरोनाको संक्रमण बढेको बताएका छन् । आज आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नियन्त्रणका लागि आवश्यक व्यवस्थापन फितलो भएको बताए । देउवाले लापरबाही र असंवेदनशीलता रोक्दै विज्ञहरूका सुझावका आधारमा कोरोना नियन्त्रणमा लाग्न सरकारलाई सुझाव दिए ।
सभापति शेरबहादुर देउवाले सांसदको संख्या नपुगेका कारण बैकल्पिक सरकार बन्न नसकेको बताए । जनता समाजवादी पार्टीले निर्णय नगर्दासम्म कांग्रेस र माओवादी केन्द्रको संख्याले मात्रै सरकार नबन्ने उनको भनाई थियो ।
देउवाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने बताए । उनले सभापति देउवाले एमसिसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि जनाए । देउवाले अमेरिकाले एमसिसी मार्फत सित्तैमा ठुलो सहयोग गरेको भएपनि अनेक किसिमका भ्रम र झुठा प्रचारहरु गरिएको बताए ।
News Desk 0 response शुक्रबार, बैशाख १७, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३