राजनीति

नेपाली काग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै कांग्रेसमा विवाद

नेपाली काग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै कांग्रेस बारा र धनुषाका नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन । उनीहरुले क्रियाशील सदस्यता वितरण छानविन हुनुपर्ने भन्दै पार्टी कार्यालयमा धर्ना दिएका...

कोरोना विरुद्ध अग्रपंक्तिमा खट्ने व्यक्तिहरुको सुरक्षा र प्रोत्साहनका लागि सरकारले प्रथमिकता दिने :गुहमन्त्री बालकृष्ण खाँड

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनका सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निर्णय लिने बताएका छन । बुधबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खाँडले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटका सम्बन्धमा सरकारले...

गण्डकी प्रदेशसभामा नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी आर्थिक बर्षको बजेट पारित

गण्डकी प्रदेश सभाबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी आर्थिक बर्षको बजेट पारित भएको छ । बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी...

प्रचण्ड र विप्लवबीच भेटवार्ता, ‘पूर्वमाओवादी एक बनाउने प्रचण्डको चाहना’

नेपालको राजनितीमा आएको युटर्नले परिदुश्यमा नया नया घटनाकृमले निरन्तरता लीने देखिएको छ । पछिल्लो समय केपी ओली सरकारबाट बाहिरीए लगतै राजनीमा दैडधुप सुरु भएको हो । यसैक्रममा ओली सरकारसंग समहतीगरि सार्वजनीक भएका नेपाल कम्युनिष्ट...

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका...

केपी ओलीको आक्रोस: माधवकुमार नेपाललाई लाजशरम हराएको मानिस

निवर्तमान प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा भएको आरोप लगाएका छन । बालुवाटार छाडेर आफ्नो निवास बालकोट पुगेका ओलीले कुनै गल्तीविना नै अदालतले आफुलाई हटाएको...

ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । विशेष अदालतमा आज भएको थुनछेक बहसपछि अदालतले १० लाख रुपैयाँ धरौटी सहित गच्छदारलाई...

सर्वोच्चको आदेशले लोकतन्त्रलाइ सही दिशामा फर्काएको उपेन्द्र यादव पक्ष जसपाको निष्कर्ष

जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले सर्वोच्चको आदेशले लोकतन्त्रलाइ सही दिशामा फर्काएको निष्कर्ष निकालेको छ । काठमाडौंमा उपलव्ध कार्यकारिणी सदस्यको बैठकले खतरामा परेको लोकतन्त्रलाई सर्वोच्चको आदेशले सही दिशामा फर्काएको निष्कर्ष निकालेको हो ।...

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्च अदालतले सोमवार दिएको परमादेश अनुसार आज प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्ती जारी गरेको थियो । तर प्रधानमन्त्री...

प्रधानमन्त्रीको सर्मथनमा नेकपा एमालेका भ्रतृ संगठनहरु सडकमा

सत्तारुढ नेकपा एमालेका भ्रतृ संगठनहरु विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएका छन । एमालेसम्बद्ध नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका छन । नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला...

4565