राजनीति

जनता समाजवादी पार्टी (जसपा) विभाजन नजिक, दुइ पक्षबीच सांसद र नेताहरुलाई आफ्नो पक्षमा पार्न तानातान

जनता समाजवादी पार्टी (जसपा) विभाजन नजिक पुग्दा दुइ पक्षबीच सांसद र नेताहरुलाई आफ्नो पक्षमा पार्न तानातान सुरु भएको छ । पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै जसपाको उपेन्द्र यादव समूहले महन्थ...

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रको इन्ट्रि,दुई मन्त्रिले लिए सपथ

नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएको छ । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेकाहुन ।...

नेकपाका महासचिव नेत्रविक्रम चन्दद्वारा पार्टीका नेताहरुसँगको भेटलाई निरन्तरता दिदै

नेकपाका महासचिव नेत्रविक्रम चन्दले पार्टीका नेताहरुसँगको भेटलाई आज पनि निरन्तरता दिएका छन् । ओली सरकारसँग ३ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका नेकपा महासचिव चन्दले केपी ओली सत्ताच्युत हुनासाथ अन्य कम्युनिस्ट नेताहरूसँगको भेटवार्तालाई तीव्रता...

पुनःस्थापित संसद् ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य :सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन । शुक्रबार सङ्घीय संसद् अधिवेशनको व्यवस्थापनको तयारीको जानकारी लिदै सभामुख सापकोटाले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको...

एमाले संसदीय दल बैठक :जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको फैसला विरुद्ध जनतामा अभियानका साथ जाने निर्णय

नेकपा एमालेको संसदीय दलको बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको फैसला विरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको छ । संसद भवन नया बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले संवैधानिक इजलास गठनकै...

एमाले स्थायी समिति :पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन

एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गरेको छ । शुक्रबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा बसेको बैठकले...

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका उनले त्यसअघि विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका नेता सुवासचन्द्र...

भूमिगत राजनीति छाडेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको राजनीतीक भेटघाट तिब्र

तत्कालिन केपी ओली नेतृत्वको सरकारसंग ३ बुँदे सहमति गरेर भूमिगत राजनीति छाडेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ओली सरकारको बर्हिगमनपछि राजनीतिक भेटवार्तामा सक्रिय छन् । बुधवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेट...

कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदुत विनय मोहन क्वात्रा बिच भेट

कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदुत विनय मोहन क्वात्रा बिच मन्त्रालयमा शिष्टाचार भेट भएको छ । सिंहदरबारमा बिहीबार भएको भेटमा राजदुत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना...

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनको मिति नजिकिदै गर्दा क्रियाशिल सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नविकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरु...

4565