राजनीति
जसपाको ठाकुर पक्षको पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत
राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
आइतवार, साउन ३, २०७८हाम्रो पार्टीले संसद्को गरिमा बढाउँछ : डा रिजाल
नेपाली कांग्रेका नेता डा मीनेन्द्र रिजालले संसद्को गरिमा बढाउने र विपक्षप्रति सम्मान भाव देखाउन आफ्नो पार्टीले कुनै कन्जुस्याइँ नगर्ने बताएकाछन्।
आइतवार, साउन ३, २०७८‘२०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बने’ : प्रदीपकुमार ज्ञवाली
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप कुमार ज्ञवालीले संविधानको धारा ७६९५० को अपव्याख्या गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको बताएकाछन् । आइतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई...
आइतवार, साउन ३, २०७८उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त :वामदेव गौतम
एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको बताएका छन् । संसद भवन परिसरमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान...
आइतवार, साउन ३, २०७८मुलुकको साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएकाछन् ।आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले...
आइतवार, साउन ३, २०७८जसपाको एउटा समूह सरकारमा सहभागी हुँदै
राष्ट्रिय जनता पार्टी नेपाल जसपाको उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
शनिबार, साउन २, २०७८नेपाली कांग्रेसका क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा
नेपाली कांग्रेसका क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको छ । ७७ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन सकिएको क्रियाशील सदस्यता छानबिन समितिले जनाएको छ । केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको...
शनिबार, साउन २, २०७८नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । करिब एक घण्टा भएको भेटमा दुई नेताबीच आइतवारदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले लिने विश्वासको मतमा कसरी...
शनिबार, साउन २, २०७८पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरुको प्रतिवद्धता
नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन् । शनिबार विहान सिंहदरवारस्थित...
शनिबार, साउन २, २०७८नेकपा एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्र्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी ओली र जनता समाजवादी पार्र्टीका अध्यक्ष महन्थ ठाकुर समूहबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायत नेताहरू सहभागी भएका थिए...
शनिबार, साउन २, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




