• नेपाली कांग्रेसका क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको छ । ७७ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन सकिएको क्रियाशील सदस्यता छानबिन समितिले जनाएको छ । केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिबेदन बुझाउने तयारी गरिएको छ ।

    क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेकोे र मर्यादा उल्लंघन गरेर असहमति जनाउनेहरुको सदस्यता रोकिने पौडेलले बताए ।

4565