-
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएकाछन् ।आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले राजनीतिक विचार र दलका आधारमा प्रतिस्पर्धा स्वभाविक भएपनि साझा चुनौती सामना गर्न सरकारले सबैसँग सहकार्य गर्ने बताएकाहुन ।
उनले नेपालको संविधानको संरक्षण र यसको कार्यान्वयन साझा गन्तव्य भउको जिकिर गरे । उनले पटक–पटकको प्रतिनिधिसभा विघटनको कारण देशमा राजनीतिक अन्योल र अनिश्चितताको अवस्था देखिएको भन्दै जनताका समस्या समाधान गर्न सरकार केन्द्रित हुने बताए । उनले निवर्तमान प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आफूले निरन्तरता दिने भन्दै अहिलेसम्म गरेका असल कामका लागि ओलीलाई धन्यवादसमेत दिए ।
प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले सम्पूर्ण प्रयत्न गर्ने भन्दै सबै राजनीतिक दल र प्रतिनिसिभाबाट सरकारले सहयोगको अपेक्षा राखेको धारणा राखे ।
News Desk 0 response आइतवार, साउन ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३