राजनीति

खोप राजनीती: प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्याण्डी बेरीद्वारा खोप केन्द्रको अनुगमन

अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप काठमाडौँ उपत्यकामा आजबाट दिन सुरु गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा पुगेर खोप अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा अमेरिकी राजदूत ¥यान्डी बेरी पनि...

काँग्रेस क्रियाशील सदस्यता विवाद कायमै

प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका...

देउवा मोदी टेलिफोन वार्ता,नेपाललाई कोरोना विरुद्धको खोप चाँडै उपलब्द गराउने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको हो । भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने...

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् । आइतबार माधव नेपाल सहित २२ जनाले...

देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहितका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहितका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले मतदान...

प्रधानमन्त्री शेरबहादुर देउवाले मत दिने प्रतिवद्धता व्यक्त गर्ने पार्टी र सांसदलाई दिए धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले मत दिने प्रतिवद्धता व्यक्त गर्ने पार्टी र सांसदलाई धन्यवाद दिनुभएको छ । प्रतिनिधिसभामा विपक्षीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उहाँले प्रधानमन्त्रीबोल्दा विपक्षी दलका नेताहरु अनिवार्य उपस्थित हुनुपर्ने आफ्नो सिद्धान्त रहेपनि ओली नआएकोमा...

सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदियो :डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य डा....

उपाध्यक्ष रावलद्वारा सांसद पदबाट राजीनामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएकाछन् । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको...

सभामुख अग्निप्रसाद सापकोटाद्वारा प्रतिनिधि सभा पुनस्थार्पित भएकोमा प्रतिनिधि सभा सदस्यहरुलाई बधाई

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनस्थार्पित भएकोमा प्रतिनिधि सभा सदस्यहरुलाई बधाई दिएका छन् । आइतबारको प्रतिनिधि सभाको पहिलो बैठकमा संक्षिप्त आफ्नो धारणा राख्ने क्रममा सभामुख सापकोटाले प्रतिनिधि सभालाई संविधानको मर्म र भावना अनुरुप पुनस्र्थापना...

पार्टीमा विवाद हुँदा सदन विघटन गरिनु लोकतान्त्रिक संस्कार होइन :अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वोच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन गरिनु लोकतान्त्रिक संस्कार हुन नसक्ने बताएकाछन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री...

4565