राजनीति

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दले भेटे प्रधानमन्त्री शेरबहादुर देउवालाई

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दले प्रधानमन्त्री शेरबहादुर देउवाका बीचमा भेटवार्ता भएको छ । आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको विषयमा चन्दले प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न...

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरबिच आज विहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ठाकुरले सरकारलाई विश्वासको मत दिने समयमा भएको सहमति कार्यान्वयनप्रति ध्यानाकर्षण गराएका...

सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूद्वार नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह

सुदूरपश्चिम प्रदेशका मन्त्री तथा एमालेका प्रदेशसभा सदस्यहरूले नेता भीम रावललाई सांसद पदबाट राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । आज विहान रावलको निवास पुगेका मन्त्री तथा सांसदहरुले राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन ।...

अध्यक्ष केपी ओलीपक्षले सोधेको स्पष्टीकरण औचित्य हिन :माधव नेपाल पक्ष

नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टीले ह्वीप लगाउन नसक्ने...

नेकपा एमाले माधव नेपाल समूहका २२ सांसदलाई स्पष्टीकरण

नेकपा एमालेले माधव नेपाल समूहका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । साउन पाँच गतेको मिति राखेर सोधिएको स्पष्टीकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टी ह्वीप उल्लंघन भएको उल्लेख नगरि पार्टी र...

पेगासस एपको प्रयोग गरि भारतले राजदुत आचार्यमाथी निगरानी गरेको दावी

भारतका लागि नेपाली आवासीय राजदुत निलाम्बर आचार्य पनि पेगासस एपको निगरानीमा रहेको दाबी गरिएको छ । इजरायलको एनएसओ कम्पनीले निर्माण गरेको पेगासस एपमार्फत विश्वभरका पत्रकार, राजनीतिक नेता तथा व्यवसायीसम्बन्धी गोप्य सूचना संकलन गरिरहेको आरोप...

बरिष्ठ नेता माधबकुमार नेपाललाई तत्काल पार्टी छाड्न महेश बस्नेतको चेतावनी

नेकपा एमाले नेता महेश बस्नेतले बरिष्ठ नेता माधबकुमार नेपाललाई तत्काल पार्टी छाड्न चेतावनी दिएका छन । उनले नेपालले पार्टी छाडे सम्मानपुर्वक बिदाई गर्ने समेत बताए । काठमाण्डौमा मंगलबार राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच आज विहान भेटवार्ता भएको छ । ओली निवास बालकोटमा दुई नेताबीच भेट भएको हो । भेटमा ओली प्रधानमन्त्री हुँदा गरेको तीन बुँदे सहमति...

नेकपा एमालेका नेता एंव पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा

नेकपा एमालेका नेता एंव पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा भएको छ । लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट आई.टी आर्मीको घोषणा भएको हो । सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी...

सरकारलाई पूर्णता दिन र सरकार संचालनका लागि शीर्ष नेताहरुको दौडधुप

सरकारलाई पूर्णता दिने र सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुले छलफललाई तीब्रता दिएका छन् । यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा आजै दुईपटक...

4565