-
नेकपा एमाले नेता महेश बस्नेतले बरिष्ठ नेता माधबकुमार नेपाललाई तत्काल पार्टी छाड्न चेतावनी दिएका छन । उनले नेपालले पार्टी छाडे सम्मानपुर्वक बिदाई गर्ने समेत बताए ।
काठमाण्डौमा मंगलबार राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको भेलामा बस्नेतले देशी बिदेशी शक्तिसंग मिलेर पुष्पकमल दाहाल र नेपालले एमाले बिभाजन गर्न खाजेको आरोप लगाए ।बस्नेतले पार्टीभित्र रहेर पार्टीबिरुद्ध लाग्ने सांसदहरुलाई कडा कारवाही हुने बताए ।।
News Desk 0 response मङ्लबार, साउन ५, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





