राजनीति
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीको आधिकारीकताको विषयलाई लिएर सर्वोच्च अदालतमा
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीको आधिकारीकता विवादको विषयलाई सर्वोच्च अदालतमा पु¥याएको छ । ठाकुर आफुले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिका सदस्यको हस्ताक्षरको सनाखत गर्ने...
शुक्रबार, साउन ८, २०७८पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन । शुक्रबार ओली राष्ट्रपति भण्डारीलाई शितल निवासमा करिव पैतालिस मिटेन कुराकानी भएको हो । समसामयिक राजनीतिक घटनाक्रमबारे राष्ट्रपति भण्डारी र एमाले...
शुक्रबार, साउन ८, २०७८गण्डकी प्रदेश सरकारले शुक्रबार पूर्णता पायो, को को भए त मन्त्री ?
गण्डकी प्रदेश सरकारले शुक्रबार पूर्णता पाएको छ । सरकार गठन भएको एक महिनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पौडेलले शुक्रबार नै शपथ...
शुक्रबार, साउन ८, २०७८एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरे :प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्षसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानको गलत व्याख्या गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६...
शुक्रबार, साउन ८, २०७८पार्टीलाई एकताबद्ध गर्न नेता खनालको भारतबाटै आह्वान
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको बताएका छन् । पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको सन्दर्भमा सन्देश जारी गर्दै उनले पार्टीलाई थप एकताबद्ध गरी...
बिहिबार, साउन ७, २०७८अपमान सहेर बस्न नसकिने :नेकपा एमाले नेता माधवकुमार नेपाल
नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन । ४३ औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता नेपालले आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै आएको...
बिहिबार, साउन ७, २०७८ओलीले पार्टी एकताका लागि बाटो बिराएका माधव नेपाल समूहलाई माफी दिने
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी एकताका लागि बाटो बिराएको माधव नेपाल समूहलाई माफी दिने बताएका छन । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पार्टी एकताका लागि यसअघि गरेका गल्तीलाई...
बिहिबार, साउन ७, २०७८नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले दिए सांसद पदबाट राजीनामा
नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको क्रियाशील सदस्यता वितरणप्रति आपत्ति जनाउँदै नेता सिंहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएको पत्र सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् । सर्लाही क्षेत्र...
बुधबार, साउन ६, २०७८राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न नेकपा(माओवादी केन्द्र)को आव्हान
नेकपा९माओवादी केन्द्र०ले गठबन्धनका राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरु मार्फत् अगाडी...
बुधबार, साउन ६, २०७८वीपी कोइरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गर्नुभएको योगदान अतुलनिय :प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गर्नुभएको योगदान अतुलनिय रहेको बताएका छन । बुधबार वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सूचना , सञ्चार तथा प्रचार विभागले...
बुधबार, साउन ६, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




