राजनीति

भ्रष्टाचार विरुद्ध अभियान चलाउन युथ फोर्सलाइ महासचिव ईश्वर पोखरेलको निर्देशन,अध्यादेश ल्याए आगो बाल्ने बस्नेतको चेतावनी

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भ्रष्टाचार विरुद्ध अभियान चलाउन युथ फोर्सलाइ निर्देशन दिएकाछन् । शनिबार काठमाडौंमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनतालाई उत्पादनसँग जोड्ने र भ्रष्टाचार...

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ :मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताएकाछन् । बेलौरी नगरपालिकामा आयोजित छलफल कार्यक्रममा उनले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताए ।...

नेकपा महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका अध्यक्ष महन्थ ठाकुरविच भेटवार्ता

नेकपा महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टी ‘जसपा’ नेपालका अध्यक्ष महन्थ ठाकुरविच आज विहान भेटवार्ता भएको छ । एक सातादेखि राजनीतिक भेटघाटमा व्यस्त रहेका चन्दले ठाकुरलाई भक्तपुरस्थित निवास पुगेर भेटेका हुन । भेटमा...

नेपाली कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित

नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले समय अभाव र कोरोना संक्रमणका कारण...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच आज विहान भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेपाल निवासमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो । भेटमा केपी ओलीले...

एमाले अध्यक्ष केपी ओली नराम्रोसँग पछारिए :पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नराम्रोसँग पछारिएको बताएका छन । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसमा पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र राष्ट्रियता खतराको डिलमा...

नेकपा एमालेद्वारा युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन

नेकपा एमालेले युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच १ हजार १ सय १ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो । महासचिव ईश्वर पोखरेलको...

भीम रावलद्वारा राजीनामा फिर्ता

नेकपा एमालेका उपाध्यक्ष डाक्टर भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । रावलले आज सभामुख अग्नीप्रसाद सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको जानकारी गराएका हुन । उनले सभामुख...

प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र...

अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । अध्यक्ष थापा र चन्दविच बूढानीलकण्ठस्थित निवासमा आज विहान भेट भएको हो । भेटमा चन्दले सरकारले गरेको तीन...

4565