राजनीति
नेपालसँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने चिनियाँ चाहना
शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेकाछन् । चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक...
बुधबार, साउन १३, २०७८राष्ट्रिय सभा बैठक: जनतालाइ महशुस हुनेगरि सुशासन कायम हुनुपर्नेमा जोड
राष्ट्रियसभाका सदस्यहरुले मुलुकमा जनतालाइ महशुस हुनेगरि सुशासन कायम हुनुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरुले वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको भन्दै सुशासन कायम हुनुपर्नेमा जोड दिएका हुन् । बैठकमा...
बुधबार, साउन १३, २०७८सत्तारुढ बैठक:सरकारमा सहभागि हुने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेताहरुलाई
सत्तारुढ ५ दलीय गठबन्धनको बैठकले सरकारमा सहभागि हुने मन्त्री चयन गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ । बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल...
बुधबार, साउन १३, २०७८ओली सरकारको जस्ते विधि प्रक्रिया र वेथितीबाट बर्तमान सरकारलाई मुक्त बनाउनुपर्ने भन्दै सत्तारुढ दलका सांसदहरुले गरे खबरदारी
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जस्तो विधि प्रक्रिया र वेथितीबाट बर्तमान सरकारलाई मुक्त बनाउनुपर्ने भन्दै सत्तारुढ दलका सांसदहरुले खबरदारी सुरु गरेका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सत्तारुढ सांसदहरुले बर्तमान सरकारलाई सहि बाटोमा...
मङ्लबार, साउन १२, २०७८लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री शंकर पोखरेल विरुद्व अविश्वासको प्रस्ताव अगाडि बढाउने तयार
लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्व अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारी गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि विपक्षी गठबन्धन प्रदेश सरकार फेर्ने प्रयासमा लागेको हो । मुख्यमन्त्री पोखरेलले...
मङ्लबार, साउन १२, २०७८नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार, न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा कुराकानी भएको बताइएको छ । देउवाको मन्त्रीमण्डलमा हालसम्म चार जना...
मङ्लबार, साउन १२, २०७८मन्त्रीपरिषद् बैठक :गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय
सरकारले गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकोे हो । यसअघि सरकारले...
मङ्लबार, साउन १२, २०७८नेकपा एमालेको एकतालाई कसैले पनि रोक्न नसक्ने :प्रदिप ज्ञवाली
नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेको एकतालाई कसैले पनि रोक्न नसक्ने बताएका छन । गृह जिल्ला गुल्मीमा आयोजित कार्यक्रममा उनले पार्टी एकता कसैले चाहेर पनि रोक्न नसक्ने बताएका हुन । कार्यदलले तयार गरेको...
आइतवार, साउन १०, २०७८नेपाली कांग्रेसलाई सत्ता सुम्पिने कम्युनिष्ट नेताहरुले ठूला कुरा गरे :शंकर पोखरेल
एमाले नेता शंकर पोखरेलले नेपाली कांग्रेसलाई सत्ता सुम्पिने कम्युनिष्ट नेताहरुले ठूला कुरा गरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले फेसबुकमा चुनावी घोषणापत्र र जनताका बीच गरिएको बाचाकबोल बिर्सिएर जनताले प्रतिपक्षमा राखेको नेपाली कांग्रेसलाई...
आइतवार, साउन १०, २०७८संसद पुनःस्थापना र सरकार गठनका बिषयमा संसदीय समितिमा सांसदहरुबीच चर्चाचर्की
संसद पुनःस्थापना र सरकार गठनका बिषयमा संसदीय समितिमा सांसदहरुबीच चर्चाचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले...
आइतवार, साउन १०, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




