-
नेकपा एमालेको संसदीय दलको बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको फैसला विरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको छ । संसद भवन नया बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भएको भन्दै फैसलाले निर्दलियताको अभ्यास थालेको निष्कर्ष निकाले छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
एमाले संसदीय दलका नेता एंव अध्यक्ष केपी ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका थिए । अध्यक्ष ओलीले एमाले बिभाजन गर्ने षडयन्त्र भइरहेको भन्दै सचेत हुनुपर्ने बेला आएको बताए । ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास भइरहेको जानकारी संसदीय दलको बैठकमा जानकारी गराएका थिए ।
प्रमुख सचेतक भट्टराईले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए । शुक्रवारको बैठकमा माधव नेपाल पक्षका सांसदहरु भने सहभागी भएका थिएनन् ।
News Desk 0 response शुक्रबार, साउन १, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





