-
कानून,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागी भारतीय राजदुत विनय मोहन क्वात्रा बिच मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
सिंहदरबारमा बिहीबार भएको भेटमा राजदुत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । क्वात्राले नेपाल र भारत बिचको सम्बन्ध ऐतिहासिक रहेको स्मरण गर्दै आगामि दिनमा समेत दुई देश बिचको सहयोग, सहकार्य र सद्भावना थप गाढा हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री कार्कीले नेपाल र भारत बिचको मित्रता ऐतिहासिक रहेको तथा दुई देश बिचको मित्रता सदैव सौहार्दपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।साथै नेपालमा कोभिड–१९ को नियन्त्रणको लागी भारत सरकारले देखाएको चासो र सहयोगको लागी धन्यबाद व्यक्त गर्नुभयो।
News Desk 0 response बिहिबार, असार ३१, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





