राजनीति
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगद्वारा ठहर
निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ । आयोगको आईतबार बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो । आयोगले...
आइतवार, असार २७, २०७८नेपाली कांग्रेस क्रियाशिल सदस्यतामा धाधली भएको भन्दै कार्यकताले दिए सानेपामा धर्ना
नेपाली कांग्रेस क्रियाशिल सदस्यतामा धाधली भएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकताले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । बारा जिल्लामा समायोजनको विवाद टुङ्गीए पनि वडालाइ जानकारी नगरी क्षेत्रले सिधै केन्द्रमा पठाएको भन्दै उनीहरुले...
आइतवार, असार २७, २०७८संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपने वामदेव गौतमको माग
नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा विचको...
आइतवार, असार २७, २०७८नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आइतबार सहमतिको घोषणा गर्ने
नेकपा एमालेको कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गर्दै आइतबार सहमतिको घोषणा गर्ने तयारी गरेको छ । सिंहदरबारमा शनिबार बसेको कार्यदल बैठकमा असहमतिका केहि बिषयलाई टुङ्ग्याएको र आइतबार सहमतिको घोषणा हुने नेताहरुले जनाएका छन् ।...
शनिबार, असार २६, २०७८माधवकुमार नेपाललाई भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेट शेरबहादुर देउवालाई
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । दाहालले देउवालाई बुढानीलकण्ठस्थित उनकै निवासमा पुगेर भेटेका हुन् । शनिबार एमाले एकता दस्तावेज...
शनिबार, असार २६, २०७८पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक :रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताएका छन् । शनिबार क्रियाशिल सदस्यता छानविन समितिको काम अवलोकनमा पुगेका पौडेलले व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्ति परिवर्तनका लागि पनि सभापति शेरबहादुर...
शनिबार, असार २६, २०७८पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले अबको नेतृत्व आफु, बिमलेन्द्र निधि र प्रकाशमान सिंह मध्ये एक जनाले लिने उद्घोष गरे । महामन्त्री कोइरालाले पार्टी...
शनिबार, असार २६, २०७८एमाले कार्यदल बैठकमा सहमति भएको दाबी, भोलिको बैठकले टुंग्याउने
नेकपा एमाले विवाद समाधान कार्यदलको ७ घन्टा लामो म्याराथन बैठकले पार्टीका दुई पक्षबीच सहमति गरेको दाबी नेताहरुले गरेका छन्।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको बैठकमा नेताहरुबीच सहमति भएको दाबी ओलीतर्फका नेता एमाले सचिव प्रदीप ज्ञवालीले गरेका...
शुक्रबार, असार २५, २०७८नेकपा माओवादी केन्द्रलेद्वारा दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदन हास्यास्पद भएको टिप्पणी
नेकपा माओवादी केन्द्र खारेजीको माग गरेका एमाले प्रबेश गरेका पूर्वमाओवादी नेताहरुले आफूहरूको माग छिटो सम्बोधन गर्न आग्रह गरेका छन् । शुक्रबार पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगेर खारेजीको निवेदनमा छिटो निर्णय गर्न माग गरेका हुन्...
शुक्रबार, असार २५, २०७८प्रधानमन्त्री केपी ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिए :विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीका भ्रमपुर्ण र चेतावनीयुक्त विचारहरु लिखित रुपमा र मौखिक रुपमा सार्वजनिक भईरहेको उल्लेख गर्दै न्यायालयको आदेशलाई सबैले मान्नुपर्ने तर्फ सचेत गराएका छन् । शर्माले संचारकर्मीसंग कुरा गर्दै...
शुक्रबार, असार २५, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




