राजनीति
एमाले एकताको खाका तयार स् अनुमोदनका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गम्भिर बार्ता
सत्तारुढ नेकपा (एमाले) विवाद समाधानको प्रयास स्वरुप अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। काठमाडौंस्थित मेरियट होटलमा भर्खरै अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता सुरु भएको...
बुधबार, असार २३, २०७८जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंग्याउन निर्वाचन आयोगद्वारा आवश्यक प्रक्रिया सुरु
जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद टुंग्याउन निर्वाचन आयोगले आवश्यक प्रक्रिया सुरु गरेको छ । बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । बैठकले सुनुवाइका...
बुधबार, असार २३, २०७८माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका नेताहरुद्वारा नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन
माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापा सहितका नेताहरुले निवेदन दिएका हुन् । माओवादी केन्द्र...
बुधबार, असार २३, २०७८नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलद्वारा छलफल जारी
नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलले पार्टी भित्रको विवादबारे विषयगत छलफल थालेको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठक सकारात्मक ढंगले अघि बढेको नेताहरुले बताएका छन् । पार्टीभित्र देखिएको विवादको मुल...
मङ्लबार, असार २२, २०७८राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश
राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्ये १० वटा...
सोमवार, असार २१, २०७८माधव नेपालद्वारा ओलीलाई भेट्न अस्वीकार
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीका विश्वास पात्र पौडेल आईतबार बिहान नेता नेपाललाई भेट्न कोटेश्वरस्थित...
आइतवार, असार २०, २०७८केपी ओली र माधव कुमार नेपालबीच व्यक्तिगत रिसिईबी अन्त्य नभएसम्म पार्टी एकता असंभव :बामदेव गौतम
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच व्यक्तिगत रिसिईबी अन्त्य नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन । राष्ट्रियसभाको बैठक पछि संघीय संसद भवन नयाँवानेश्वरमा प्रतिक्रिया...
आइतवार, असार २०, २०७८सत्तारुढ दल नेकपा एमालेभित्रको आन्तरिक किचलोका कारण कर्णाली प्रदेशमा बजेटमाथिको छलफल प्रभावित
सत्तारुढ दल नेकपा एमालेभित्रको आन्तरिक किचलोका कारण कर्णाली प्रदेशमा बजेटमाथिको छलफल प्रभावित भएको छ । कर्णाली प्रदेशसभाको आठौँ बैठक वा बजेट अधिवेशन सुरू भएको दिनदेखि नै राम्रोसँग चल्न सकेको छैन । गत जेठ २४...
शुक्रबार, असार १८, २०७८संकटमा लुम्बिनी सरकार
लुम्बिनी प्रदेश सरकार फेरि संकटमा परेको छ । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको हो । उनले जनता समाजवादी पार्टीले लुम्बिनी...
शुक्रबार, असार १८, २०७८प्रधानमन्त्री केपी ओलीद्वारा कोरोना विरुद्धको चाहेजति खोप छिट्टै आउने दाबी
प्रधानमन्त्री केपी ओलीले कोरोना विरुद्धको चाहेजति खोप छिट्टै आउने दाबी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनले खोप ल्याउन अवरोध गरेको आरोप पनि लगाए । विपक्षीको अवरोधका बाबजुद...
शुक्रबार, असार १८, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




