-
नेपाली कांग्रेस क्रियाशिल सदस्यतामा धाधली भएको भन्दै बाराका कांग्रेस नेता तथा कार्यकताले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । बारा जिल्लामा समायोजनको विवाद टुङ्गीए पनि वडालाइ जानकारी नगरी क्षेत्रले सिधै केन्द्रमा पठाएको भन्दै उनीहरुले आइतबार पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
पार्टीका क्षेत्रिय सभापतिहरुले आफु अनुकुलको व्यक्तिको नाम मात्र केन्द्रमा पठाएको उनीहरुको आरोप छ । धर्नामा सहभागीहरुले नियतवस रोकिएको क्रियाशिल सदस्यता नविकरण तत्काल सुरु गर्नुपर्ने, बिधान नियमावली कार्यान्वयन गर्नुपर्ने, क्रियाशिल सदस्यता वितरणमा भएको धाधली छानविन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
News Desk 0 response आइतवार, असार २७, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





