-
नेकपा एमाले विवाद समाधान कार्यदलको ७ घन्टा लामो म्याराथन बैठकले पार्टीका दुई पक्षबीच सहमति गरेको दाबी नेताहरुले गरेका छन्।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको बैठकमा नेताहरुबीच सहमति भएको दाबी ओलीतर्फका नेता एमाले सचिव प्रदीप ज्ञवालीले गरेका छन्। शुक्रबार मध्यान्हमा सुरु भएको बैठक बेलुका करिब ८ बजे सकिएको हो।
बैठकपछि ज्ञवालीले सञ्चारकर्मीहरुसँग कार्यदलमा नेताहरु सहमतिमा पुगेको दाबी गरे। ‘केही भाषिक परिमार्जनका ससाना काम छन्, हामी भोलि फेरि बैठक बसेर मिलाउनेछौँ।’शनिबार बस्ने कार्यदल बैठकले सहमतिलाई अन्तिम रुप दिने ज्ञवालीले जानकारी दिए। यद्यपि शनिबारको बैठक कति बजे बस्ने भन्नेबारे टुंगो लागिसकेको छैन।
News Desk 0 response शुक्रबार, असार २५, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





