• जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले सर्वोच्चको आदेशले लोकतन्त्रलाइ सही दिशामा फर्काएको निष्कर्ष निकालेको छ । काठमाडौंमा उपलव्ध कार्यकारिणी सदस्यको बैठकले खतरामा परेको लोकतन्त्रलाई सर्वोच्चको आदेशले सही दिशामा फर्काएको निष्कर्ष निकालेको हो । त्यस्तै बैठकले गठबन्धनलाई संसदको समय बाँकी रहेसम्म निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै बैठकले सरकारमा केही दिनपछि मात्रै सहभागी हुने निर्णय गरेको छ ।

    पार्टीभित्रको विवाद संगै उपेन्द्र पक्षमात्र पाँच दलिय गठबन्धनमा आवद्ध छ भने महन्थ ठाकुर पक्षले केपी ओली नेतृत्वको एमालेलाई समर्थन गर्दै आएको छ ।

4565