राजनीति
गठबन्धन नगरे एमाले र माओवादी फेरि मिल्न सक्ने सभापति देउवाको आशंका
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको दोहो¥याएका छन् । शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं बार्षिक साधारसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको...
शनिबार, चैत्र १२, २०७८आगामी निर्वाचनमा जित्न सहज हुनेलाई टिकट :मन्त्री कार्की
सञ्चार मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीले एमसीसीका बारेमा अझै पनि भ्रम छर्ने तत्वहरु क्रियाशिल रहेको बताएका छन् । नेपाली काँग्रेसले सुनसरीमा गरेको कार्यक्रममा मन्त्री कार्कीले एमसीसी विशुद्ध नेपाल र नेपालीको विकास र समृद्धिसंग जोडिएको विकास...
शनिबार, चैत्र १२, २०७८बैठकमै महासचिव नेत्रविक्रम चन्द विरुद्ध नाराबाजी
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विरुद्ध नाराबाजी भएको छ। चुनावमा जानुपर्ने धारणा राख्दै आएका नेत्रविक्रम चन्दविरुद्ध केन्द्रीय कमिटी बैठकमै नाराबाजी भएको हो । गएको शुक्रबारदेखि कपिलवस्तुमा जारी चन्द नेतृत्वको नेपाल...
शुक्रबार, चैत्र ११, २०७८नेपालको तर्क :सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भईसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले सूर्य चिन्ह...
शुक्रबार, चैत्र ११, २०७८उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन आवश्यक :गगन कुमार थापा
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् ।बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालको...
बुधबार, चैत्र ९, २०७८पूर्व प्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल: कानून मन्त्री बडु
कानून न्याय तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्र प्रसाद बडुले पूर्व प्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल भएको आरोप लगाएका छन् । मन्त्री बडुले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा ओली असफल भएको बताए ।...
बुधबार, चैत्र ९, २०७८मुलुकलाई निकास दिनका लगि बाम एकताको खाँचो घनश्याम भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले वाम एकता स्थिरताका लागि जरुरी रहेको बताए । उनले यसअघि नेकपामा रहेर...
मङ्लबार, चैत्र ८, २०७८सरकारमा सहभागिताको विषयमा छलफल भईरहेको छ :महन्थ ठाकुर,
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भईरहेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारमा सहभागिताका लागि नागरिकता ऐन, नेता, कार्यकर्तामाथि लगाइएको...
मङ्लबार, चैत्र ८, २०७८मन्त्रीमण्डल हेरफेर हुन सक्छ :दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीमण्डल हेरफेर हुन सक्ने बताएका छन् । जनकपुरमा आयोजित निर्बाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको समेत बताए । उनले मन्त्रिमण्डल हेरफेर हुँदा पार्टीको हैसियत अनुसारको...
मङ्लबार, चैत्र ८, २०७८व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउनु : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या...
मङ्लबार, चैत्र ८, २०७८-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




