-
नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले वाम एकता स्थिरताका लागि जरुरी रहेको बताए । उनले यसअघि नेकपामा रहेर तीन पार्टीमा बिभाजन भएको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या नरहेको बताए । अहिले कम्युनिष्ट आन्दोलन अप्ठेरोमा रहेकाले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड उनले जोड दिए ।
नेता भुसालले आगामी निर्वाचनमा तीन पार्टीले चुनावमा आफ्नो हैसियत अनुसारको नतिजा ल्याउने निश्चित रहेकाले तीन पार्टी एकै ठाउँमा उभिनु पर्ने बताएका थिए । कम्युनिष्टहरु एक हुँदा केही व्यक्तिको हैसियत गुम्ने भएकोले आफ्नो प्रस्तावको विरोध गरिएको समेत बताए ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३