-
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भईसकेको उल्लेख गर्दै अध्यक्ष नेपालले सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दावी गरेका हुन् ।
पार्टी निकट मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा बाम लोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा आफूले छलफल चलाई रहेको दोहो¥याए ।
केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिँदै अध्यक्ष नेपालले त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरु केही पनि काम नगरेको आरोप लगाए ।
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३