-
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्र्टी एकता गर्नासाथ नेकपा एमाले सकिएको दाबी गरेका छन । शनिबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले भन्ने नाम इतिहास भइसकेको र केपी ओलीको नेतृत्वको अहिलेको पार्टी एमाले नभइ उत्प्रेषणको आदेशमा जन्मिएको गुट मात्र भएको दाबी गरे ।
नेता खनालले हामीले तन्त्रमन्त्र सुनाएका, प्रशिक्षित गरेका केही साथीहरू भ्रमवश गुटमा बसेको भन्दै उनले त्यस्ता व्यक्तिहरुलाई एकीकृत समाजवादी आउन आव्हान गरे । आगामी चुनावमा दुईतिहाइ ल्याउने दाबी एमालेले गरिरहेका बेला नेता खनालले भने एमालेले दुइतिहाइ नभइ दुई, तीन सिट ल्याउने दाबी गरे ।नेता खनालले आफ्नो पार्टी एकीकृत समाजवादी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको दाबी पनि गरे ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३