राजनीति
एमसिसीबारे बुझाएर कांग्रेसको पक्षमा भोट माग्नुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसिसी...
मङ्लबार, चैत्र ८, २०७८सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौँ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आज अध्यक्ष नेपालले...
मङ्लबार, चैत्र ८, २०७८‘सङ्घीयता विरोधीले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहे’
नेकपा माओवादी केन्द्रका नेता एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सङ्घीयता विरोधीहरुले नै सङ्घीय व्यवस्थामा हालीमुहाली गरिरहेको बताएकाछन् । वाइसीएल नेपाल भक्तपुरको प्रशिक्षण कार्यक्रममा उनले जसको नीति उसैको नेतृत्व हुनुपर्ने बताउँदै संसद्वादी पुराना...
आइतवार, चैत्र ६, २०७८आगामी संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने थापाको दावी
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले संघीय चूनावपछि राप्रपाले कांग्रेस एमालेलाई चूनौति दिने गरि...
आइतवार, चैत्र ६, २०७८एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै: पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुनेमा कसैले रोक्न नसक्ने बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा पोखरेलले आगमाी निर्वाचनमा एमाले झन शक्तिशाली...
आइतवार, चैत्र ६, २०७८स्थानीय तहको निर्वाचनमा एमालेसँग चुनावी तालमेल हुने कमल थापाको घोषणा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका छन । यसका लागि एमालेसँग प्रारम्भिक छलफल भएको पनि उनले बताए । १५ वर्षसम्म राजतन्त्रको एजेण्डा बोकेर हिँड्दा पनि राजसंस्था...
शनिबार, चैत्र ५, २०७८केपी ओली नेतृत्वमा नेकपा एमाले विध्वंशकारी पार्टी बनेको नेपालको टिप्पणी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वमा नेकपा एमाले विध्वंशकारी पार्टी बनेको टिप्पणी गरेका छन । शनिबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले एमाले बनाउने भन्दा भत्काउने काममा लागेको...
शनिबार, चैत्र ५, २०७८दरबार हत्याकाण्डमा दिपेन्द्रलाई हत्यारा साबित गर्न अनेक नाटक :केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहि विचार लिएर जनतामा जानुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको समृद्धि र समाजवादका लागि...
शनिबार, चैत्र ५, २०७८नेपाल बाह्य शक्तिको हस्तक्षेपका कारणले आन्तरिक रुपमा कमजोर: राजेन्द्र लिंदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले काग्रेस र कम्युनिष्टले देश चलाउन नसक्ने बताउदै अब देशका सबै जनता मिलेर देश बचाउनु पर्ने बताए । सो कुरा अध्यक्ष लिंदेनले सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा राष्ट्रिय प्रजातन्त्र पार्टी...
शनिबार, चैत्र ५, २०७८तोकिएको समय निर्वाचन हुनेमा आशंका नगर्न गृहमन्त्रीको आग्रह
गृहमन्त्री बालकृष्ण खाणले निर्वाचन तोकिएको समय हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । पाल्पामा आयोजित कार्यक्रममा मन्त्री खाणले भोट हाल्ने बेलासम्म पनि चुनाव हुँदैन भन्ने हल्ला चलिरहने भएकाले हल्लाको पछि नलाग्न आग्रह गरे ।...
शनिबार, चैत्र ५, २०७८-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३




