• नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वमा नेकपा एमाले विध्वंशकारी पार्टी बनेको टिप्पणी गरेका छन । शनिबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले एमाले बनाउने भन्दा भत्काउने काममा लागेको बताए ।

4565