-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीमण्डल हेरफेर हुन सक्ने बताएका छन् । जनकपुरमा आयोजित निर्बाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको समेत बताए । उनले मन्त्रिमण्डल हेरफेर हुँदा पार्टीको हैसियत अनुसारको हिस्सा दिनुपर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माधव नेपालको आग्रहले आफुले गठबन्धन बचाएको दाहालको भनाई थियो ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३