• राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चूनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले संघीय चूनावपछि राप्रपाले कांग्रेस एमालेलाई चूनौति दिने गरि अघि बढ्ने समेत बताए ।

    पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको एजेण्डा राप्रपाको हुने उनको भनाई थियो ।

4565