-
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी हुनेमा कसैले रोक्न नसक्ने बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा पोखरेलले आगमाी निर्वाचनमा एमाले झन शक्तिशाली भएर आउने बताएका हुन् । उनले एमालेले अघिल्लो चुनावमा भन्दा अझै पहिलो स्थानमा पुग्नको लागि सर्घष गरिरहेको बताए ।
उनले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनसँगै रहेको बताए । उनले अहिले हामी नै शक्तिशाली पार्टी भन्ने दलहरूले राष्ट्रिय राजनीतिलाई फोहोरी बनाउदै लगेको आरोप लगाए ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३